‘चुप लागेर बस्न मन लागेन’
साउन २, २०७९झापा- बुद्धशान्ति गाउँपालिका–१ मा सरकारी सेवाबाट निवृत्त एक दम्पतीको समय फलफूल खेतीमा वित्न थालेको छ । उपसचिव पदबाट कृष्णप्रसाद पोखरेल र नायब सुब्बा पदबाट सेवा निवृत्त प्रतिमा सिलवालको अधिकांश समय आफ्नै बारीको फलफूल खेतीमा बित्ने गरेको हो । उहाँहरूले आफ्नै पुख्र्यौली सम्पत्तिको रुपमा रहेको दुई बिघा जमिनमा ‘बह्मकमल बगैँचा’ नामक फार्म नै सञ्चालन गरेर ४१ प्रकारका प्रजातिका
सबै पढ्नुहोस