पौडी खेल्ने क्रममा पोखरीमा डुबेर दुईको निधन
जेठ २६, २०८०जाजरकोट - जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. १३ बस्ने दुई बालकको खानेपानी तथा सिंचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर निधन भएको छ । निधन हुनेमा नरबहादुर बस्नेतका वर्ष ८ का छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका वर्ष ९ का छोरा प्रमोद बस्नेत छन् । नेकपा (माओवादी केन्द्र) भेरी नग
सबै पढ्नुहोस