आज बकर इद मनाइदै ,देशभर सार्वजनिक बिदा
असार १४, २०८०काठमाडौं - मुस्लिम समुदायले आज इद–उल अजहा (बकर इद) मनाउँदैछन्। मुस्लिम समुदायको दोस्रो ठूलो चाड बकर इदका अवसरमा इस्लाम धर्मालम्बीहरहरूले खसी वा भेँडाको बली दिने प्रचलन छ। इब्राहिमले सपनामा आफ्नो छोरा इस माइललाई ईश्वरको आदेशानुसार बली दिएकोले सो अनुसार छोरालाई बली दिन जङ्गलमा लिएर गएकामा छोराले नमानेपछि आ
सबै पढ्नुहोस