×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

किन रवि लामिछानेले सुन प्रकरणमा छानबिन प्रभावित हुने बताए ?

किन रवि लामिछानेले सुन प्रकरणमा छानबिन प्रभावित हुने बताए ?

साउन १०, २०८०

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्विन्टल सुन प्रकरणमा भन्सार प्रशासन र सुरक्षा निकायका प्रमुखलाई बर्खास्त नगरिए छानबिनमा समस्या पर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबार बैठकमा लामिछानेले ठूला काण्डहरु पछि विषयलाई मत्थर पार्न कर्मचारीको सरुवा हुने गरेको बताए  । 'यस्तो घटना हुन्छन् त्यसपछि कर्मचारीको सरुवा हुन्छ किन ? सरकारलाई सोध्न चाहन्छु सरुवा भनेको कारबाही हो ? सरुवा गरेर कारबाही गरिएको

सबै पढ्नुहोस