×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

चिलीको राष्ट्रपतिमा ३५ वर्षीय बाेरिक निर्वाचित

चिलीको राष्ट्रपतिमा ३५ वर्षीय बाेरिक निर्वाचित

पुस ५, २०७८

काठमाडौँ- दक्षिण अमेरिकी देश चिलीको राष्ट्रपतिमा इतिहासकै सबैभन्दा कम उमेरका व्यक्ति निर्वाचित भएका छन् । ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक राष्ट्रपति बन्ने पक्का भएको हो । सीएनएनकाअनुसार बोरिकले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गरेका हुन् । हिजो भएको राष्ट्रपतीय चुनावमा ३५ वर्षका युवा नेता बोरिकले ५६ प्रतिशत मत पाएका छन् भने कास्तले ४४ प्रतिशत मात्रै मत पाए । बोरिकले आफू गम्भीर चुनौतीको सामना गर्न

सबै पढ्नुहोस