विमलेन्द्र निधिले दिए महामन्त्री गगन थापालाई बधाई
पुस ४, २०७८काठमाडाैँ- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नवनिर्वाचित महामन्त्री गगन थापालाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना दिएका छन् । महामन्त्रीमा निर्वाचित थापा र अर्का युवा नेता चन्द्र भण्डारी नेता निधिलाई भेट्न शनिबार साँझ ६ बजे निधि निवास मध्यबानेश्वर गएका थिए । भेटमा निधिले गगनलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका हुन् । उनीहरूबीच प्रदेश २ को महाधिवेशनका विषयमा केन्द्रित भएर कुराकानी भएको ब
सबै पढ्नुहोस