गठबन्धन कुनै परियोजना पास गर्न बनेको होइन : प्रचण्ड
फाल्गुण १, २०७८काठमाडौँ- सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन संविधानको रक्षाका लागि बनेको बताएका छन् । पार्टीले केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘जनयुद्ध दिवस’ कार्यक्रममा प्रचण्डले संविधानको रक्षा, लोकतन्त्र र राष्ट्रियताका लागि गठबन्धन बनेको बताएका हुन् । गठबन्धन अमेरिकी आर्थिक सहायता मिलिन
सबै पढ्नुहोस