एमसीसीबारे निर्णय लिन प्रचण्ड-नेपाल छलफलमा
फाल्गुण ५, २०७८काठमाडौँ । पाँच दलीय गठबन्धको बैठक अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच छलफल भइरहेको छ । दुई नेताबीच सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा छलफल भइरहेको मावध नेपालको सचिवालयले जनाएको हो ।
सबै पढ्नुहोस