नेता पौडेल भन्छन्ः स्वतन्त्र मुलुकमाथिको आक्रमण विश्वलाई किमार्थ स्वीकार्य हुँदैन
फाल्गुण १९, २०७८काठमाडौँ - नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेलले स्वतन्त्र मुलुकमाथि आक्रमणगर्ने,स्वाधीनता र सार्वभौमिकताको खिलाफ गरिने कार्य विश्व जगतका लागि किमार्थ स्वीकार्य नहुने बताएका छन् । उनले युद्धले समाधान दिन नसक्ने भन्दै स्वतन्त्र राष्ट्रको अस्तित्व कायम गर्न विश्वव्यापी दवाव सिर्जना गर्न आग्रह गरेका छन् । रुस र युक्रेनबीच भइरहेको युद्धको विषयमा सामाजिक सञ्जा
सबै पढ्नुहोस