सर्वोच्चको आदेशविपरीत रेडक्रसमा प्रहरीको हस्तक्षेप
असार २१, २०७९काठमाडौँ- सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै नेत्रप्रसाद तिम्सिना सहितको कार्यसमिति टिमलाई प्रहरीले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा पस्न रोकेको छ । आइतबार सर्वोच्च अदालतको आदेश लगत्तै सरकारले प्रहरीहरू हातहतियारसहित कार्यालय परिसरमा राखेको नेत्र प्रसाद तिम्सिनाको आरोप छ। सर्वोच्च अदालतले तदर्थ समितिले दिएको रिट उपर फैसल
सबै पढ्नुहोस