अयोध्याधाममा भव्य मन्दिर बन्छः पूर्वमन्त्री विक्रम पाण्डे
कार्तिक ७, २०७९भरतपुर- पूर्वमन्त्री एवम् राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले माडी अयोध्याधाममा भव्य मन्दिर बनाइने बताउनुभएको छ । चितवनका पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले अयोध्याधामलाई धार्मिक र पर्यटकीय गन्तव्य बनाउने योजना कार्यान्वय हुने बताउनुभयो । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका पाण्डे विकासवादी नेताका रुपमा चिनिनुहुन्छ । &ldquo
सबै पढ्नुहोस