रवि लामिछानेको मुद्दामा मिसिल झिकाउन अदालतको आदेश
जेठ ४, २०८२काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर सहकारी ठगीसम्बन्धी मुद्दामा उच्च अदालत पोखराले मुद्दासम्बन्धी कागजात (मिसिल) झिकाउन आदेश दिएको छ। आइतबार मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको संयुक्त इजलासले कास्की जिल्ला अदालतमा दर्ता भएको सो मुद्दाको मिसिल मगाउन आदेश दिएको हो। यसअघि शुक्रबार लामिछानेका कानु
सबै पढ्नुहोस