अनेमसंघको संगठन सुदृढीकरण सम्बन्धी राष्ट्रिय कार्यशाला
माघ ११, २०७९काठमाडौं- अखिल नेपाल महिला संघले संगठन सुदृढीकरण सम्बन्धी दुई दिने राष्ट्रिय कार्यशाला माघ १० र ११ गते सम्पन्न गरेको छ। कार्यशालाका सहभागीहरुले सातौँ राष्ट्रिय सम्मेलनको नारा तय गर्न सम्मानका लागि प्रावधान तय गर्ने, अनेमसंघ केन्द्रीय सदस्यका लागि मापदण्ड तय गर्ने,अनेमसंघको नीति कार्यक्रम, अनेमसंघको १४ बुँदे कार्यक्रमको पुनरावलोकन,अनेमसंघको सातौं राष्ट्रि
सबै पढ्नुहोस