पुनर्वहालीको माग गर्दै डा. ढाकाले दिएको रिटमा सर्वोच्चमा आज सुनुवाइ हुँदै
बैशाख २५, २०८०काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले कारबाही गरेका ढाकाकुमार श्रेष्ठले आफूलाई सांसदमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट हालेका छन्। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई कारबाही गरेको थियो। आइतबार सर्वोच्चमा श्रेष्ठले हालेको रिटको सोमबार सुनुवाइ हुँदैछ। ‘मेरो सां
सबै पढ्नुहोस