कोशी प्रदेश सरकार असंवैधानिक : नेसपा अध्यक्ष डा. भट्टराई
असार २२, २०८०काठमाडौं - नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोशी प्रदेशमा बनेको नयाँ सरकारका असंवैधानिक भएको टिप्पणी गरेका छन् । उनले हिजो केपी ओलीले संविधानविपरीत गरे भनेर संयुक्त आन्दोलन गरेकाहरुले नै कोशी प्रदेशमा लोकतन्त्रविरोधी हर्कत गरेको उनको भनाइ छ । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्त
सबै पढ्नुहोस