×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सन्दीपलाई थुनामा राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन

सन्दीपलाई थुनामा राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन

माघ १७, २०७९

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत गएको छ । उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कार्यालयले मङ्गलवार सर्वोच्च अदालतमा निवेदन दिएको कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले बताए । 

सबै पढ्नुहोस