काभ्रेको चौकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
पुस २१, २०७८काभ्रे- काभ्रेको पनौती नगरपालिका–५ चौकोट धुलिखेलस्थित श्वेत गणेश आधारभूत विद्यालयमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज, पनौती नगरपालिका ५ नंम्बर वडा कार्यालय र सुब्बागाउँ स्वास्थ्य चौकी चौकोटको सहकार्यमा एक दिने शिविर सञ्चालन गरिएको हो ।
सबै पढ्नुहोस