एकता दिवस नमनाए सरकारविरुद्ध आन्दोलन गर्छौँ : अध्यक्ष लिङ्देन
पुस १९, २०७८काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीका दिन राष्ट्रिय एकता दिवस नमनाए सरकारविरुद्ध विरोध शुुरु गर्ने बताएका छन् । राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । राष्ट्रिय एकता दिवस मनाए स्वागत गर्ने नत्र सरकारविरुद्ध विरोध शुुरु हुने उनको
सबै पढ्नुहोस