स्थानीय तह निर्वाचन : २२ जिल्लाका लागि ३४ लाख मतपत्र पठाइयो
बैशाख १४, २०७९काठमाडौं- निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि अहिलेसम्म छपाइ भएका मतपत्र २२ जिल्लामा पठाएको छ ।भक्तपुरमा रहेकाे जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालयबाट ट्रकमा लोड भइ वैशाख १३ र १४ गते नौ जिल्ला गरी २२ जिल्लामा ३४ लाख मतपत्र पठाइएको छ । आज बुधवार सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, बझाङ, कैलाली, दार्चुला र डडेल्धुरा तथा प्रदेश नं १ को ताप्लेजुङ, पाँचथर र इलाममा
सबै पढ्नुहोस