रामचन्द्र पौडेल र जगन्नाथ पौडेलबीच भेटवार्ता
बैशाख २२, २०७९चितवन- भरतपुर महानगरमा मेयरमा उठेका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेल र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ। रामचन्द्र पौडेल आफैले जगन्नाथलाई आफू बसेको भरतपुरको एक होटलमा बोलाई भेटवार्ता गरेका हुन्। भेटमा नेता पौडेलले उम्मेदवार पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। ‘अझै पनि मौका छ, उम्मेदवारी फिर्ता लिएर गठबन्धनका उम्मेदवारलाई सघाउन तयार हुनुस्’ नेता प
सबै पढ्नुहोस