एसईईमा सबै विषयमा नन ग्रेड आएकाले पनि मौका परीक्षा दिन पाउने
असार १५, २०८१काठमाडौँ - एसइईको परीक्षामा नन ग्रेडेड (फेल) भएका सबैले पुनः परीक्षा दिन पाउने भएका छन् । सरकारले कक्षा १२ लाई विद्यालय तहको अन्तिम खुट्किलो मानिसकेपछि एसइई अनुत्तीर्ण भनिएका सबै विषयमा मौका परीक्षामा सामेल गराउने निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' का स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् । उन
सबै पढ्नुहोस