चीनको राजदूतमा ओली सिफारिस
साउन १५, २०८१काठमाडौं - सरकारले चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठलाई फिर्ता बोलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई फिर्ता बोलाएर उनको ठाउँमा कृष्णप्रसाद ओलीलाई सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । माओवादी केन्द्र निकटका श्रेष्ठ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा राजदूत
सबै पढ्नुहोस