छोरीलाई विष खुवाएर मार्ने बुवा पक्राउ
साउन २४, २०८०विराटनगर - सुनसरीमा विष खुवाएर आफ्नै छोरी मार्ने गर्ने बाबु पक्राउ परेका छन् । सुनसरीको बर्जू गाउँपालिका २ का अर्जुन कामत आफ्नै छोरीलाई विष खुवाएर हत्या गरेको आरोपमा बुधबार पक्राउ परेको इलाका प्रहरी कार्यालय दुहबीका प्रमुख प्रहरी निरीक्षक बुद्धिकुमार चौलागाँईले बताए । उनका अनुसार २० वर्षीय छोरी राधिका कामतलाई बाबुले जबरजस्ती विषादी खुवाएका थिए । त्यसपछि बेहोस
सबै पढ्नुहोस