तिजको मुखैमा सुन अभाव
भदौ १७, २०७८काठमाडौं -तिज पर्वको मुखैमा सुन अभाव भएको व्यवसायीहरुले बताएका छन् । तिजका कारण दैनिक सुनको माग ३५ किलो पुगे पनि आयात कम हुँदा उपभोक्ता र व्यवसायी दुवै मर्कामा परेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।लामो समय पछि बजार कोभिड अघिको लयमा फर्कीए पनि आयात कोटाका कारण कारोबार प्रभावित हुने खतरा देखिएको महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताए । ‘बजारमा सुनको माग बढेको छ, दैनिक माग ३५ किलोको छ त
सबै पढ्नुहोस