घट्यो विद्युत् उत्पादन, आयात सुरु
मङ्सिर २१, २०७८काठमाडौँ - स्वदेशी विद्युत् उत्पादन घट्दै गएपछि नेपाल विद्युत् प्राधिकरणले भारतबाट विद्युत् आयात गर्न सुरु गरेको छ । नदीमा पानीको बहाव घटेर विद्युत् उत्पादन घटेपछि प्राधिकरणले आइतबारदेखि विद्युत् आयात सुरु गरेको हो । प्राधिकरणका प्रवक्ता तथा उपकार्यकारी निर्देशक सुरेशबहादुर भट्टराईका अनुसार अहिले आयात गरिएको विद्युत् विगतमा भारतको बिहार राज्यलाई दिइएको सापटी बिजुलीबाट ल्याउन थालिएको हो । आइतबार २०२ मेगावाट
सबै पढ्नुहोस