यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
कार्तिक १०, २०७९पञ्चाङ्ग वि.सं. कार्तिक १०, २०७९ । ई.सं. २७ अक्टोबर २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४३ कछलाथ्व । नल दक्षिणायन शरद । बिहीबार कार्तिक शुक्लपक्ष । तिथि- द्वितिय, १४:१२ बजे उप्रान्त तृतीया । नक्षत्र- विशाखा, १४:२९ बजे उप्रान्त अनुराधा । योग- आयुष्मान्, १०:२५ बजे उप्रान्त सौभाग्य । करण- कौलव १४:१२ बजेदेखि तैतिल, २५:२२ बजे उप्रान्त भद्रा । चन्द्रराशि तुला । आनन्दादि योग प्रवर्द्ध । दिनमान २७।
सबै पढ्नुहोस