साउथ इन्डियन फिल्म, हेर्नका लागि पाँच साइट हेर्नुस ?
असोज १३, २०७८काठमाडौँ- साउथ इन्डियान फिल्म मनोरञ्जनको एक प्रमुख स्रोत हो । मानिसहरूका लागि कोरोना लकडाउनकालमा साउथ इन्डियन फिल्म तथा वेबसिरिजहरू मनोरन्जनको एक प्रमुख माध्यम हुन पुग्यो । साउथ इन्डियन फिल्मको पारखी नेपालमा धेरै छन् । रिलिज भएका हरेक फिल्महरू युट्युबको नेपाल ट्रेन्डमा प्रत्येक रिलिज ट्रेन्ड नम्बर एकमा आउने गर्नाले पनि यसको लोकप्रियता दर्साउँछ। कुनै फिल्म दोर्याएर युट्य
सबै पढ्नुहोस