मानुषी लघुवित्तको शेयर कहिलेबाट सुरु हुने,हेर्नुस्?
असोज १०, २०७८काठमाडौँ -मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण भएको छ । सर्वसाधारणलाई आईपीओ निष्काश गरेको एक महिना पछि बल्ल लघुवित्तको शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तको १० लाख ९३ हजार ७५० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले लघुवित्तको पहिलो कारोबारको लागि प्रतिकित्ता न्युनतम १३२ रुपैयाँ ६९ पैसा देखि अधिकतम ३९८.०७ प्रसा ओपनिङ्ग रेन्ज प्र
सबै पढ्नुहोस