प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत दोश्रो दिन आज चार खेलहरु हुँदै
पुस २७, २०७८काठमाडौं - काठमाडौँमा जारि प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिन चारवटा खेलहरु हुँदैछन्। त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे समुह ‘ए’ अन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा दिउँसो १ बजे समुह ‘बि’ अन्तर्गत बागमती प्रदेश र नेपाल एपीएफ क्लब प्रतिस्पर्धा गर्नेछन्।
सबै पढ्नुहोस