पुल भासिदा पृथ्वीराजमार्गमा सवारी अवरुद्ध
बैशाख १८, २०८०काठमाडौं- धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलाको मोटरेबल पुल आज भासिदा राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ। दिउँसो वर्षा भएपछि पुलको धुनीबेँसी पट्टिको भाग भासिएको थियो। दिउँसो केही समय एक
सबै पढ्नुहोस