सुदू्रपश्चिमका तीन मन्त्रीलाई कारबाही
जेठ १४, २०७८धनगढी: नेकपा एमालेले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै तीन जना मन्त्रीलाई कारबाही गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्रीलाई एमालेले शुक्रबार साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो । स्थायी कमिटी बैठकले दिएको निर्देशन अटेर गरेको र प्रदेश कमिटीले सोधेको स्पष्टीकरण समेत चित्तबुझ्दो नदिई माओवादी सरकारमा सामेल भएकाले निष्कासन गरिएको प्रदेश अध्यक्ष
सबै पढ्नुहोस