तपाइको ओठ कालो छ ? यसरी बनाउनुहोस गुलाबी
फाल्गुण २१, २०८०एजेन्सी- युवा हुन् वा युवती हरेकले आफ्नो ओठ गुलाबी र आकर्षक होस् भन्ने चाहन्छन् । केटी मान्छेको गुलाबी ओठको त कवि तथा गीतकारले पनि निकै प्रशंसा गर्ने गर्छन् । तर अनियमित खानपान, अस्तव्यस्त जीवनशैली र धुमपान असरले ओठ कालो भइदिन्छ । चुरोटको सेवन, महिलाको हकमा थरी थरीका लिपिस्टिक लगाउँदा र कफीको अत्यधिक सेवनले पनि ओठ कालो हुन्छ ।
सबै पढ्नुहोस