प्रधानमन्त्री प्रचण्डले गरे लुम्बिनी केबुलकारको उद्घाटन
जेठ २५, २०८०काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी केबुलकारको उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले बिहीबार बिहान बुटवल–३ बम घाटमा बटम स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तीपुरमा टप स्टेसन रहेको लुम्बिनी केबलकारको गर्नुभएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७
सबै पढ्नुहोस