लुम्बिनीमा खाँणकाे चुरिफुरि सकियाे, पाैडेल समुहका पुन सभापतिमा निर्वाचित
मङ्सिर २०, २०७८लुम्बिनी । सत्तारूढ दल नेपाली कांग्रेस लुम्बिनी प्रदेशमा गृहमन्त्री बालकृष्ण खाँडकाे उम्मेदवारले नराम्राे पराजय भाेग्नुपरेकाे छ । संस्थापक समुहका खाँडकाे समर्थनमा सभापतिकाे उम्मेदवार बनेका भरत कुमार शाह सहित अन्य धेरै जसाे उम्मेदवारहरूले पराजय भाेग्नुपरेकाे छ । लुम्बिनीकाे नेता मै हुँ भन्दै निकै चुरिफुरी देखाँउदै अाएका खाँडले अाफ्ना उम्मेदवारलाइ जिताउन नसकेपछी उनकाे चुरिफुरी पनि सकिएकाे लुम्बिनी प्रदेश तिर चर्चा चल्न थालेकाे छ ।&nbs
सबै पढ्नुहोस