होस्टलमा छात्रामाथि यौन दुर्वव्यहार गरेको आरोपमा अभिभावक आन्दोलित
जेठ २१, २०७९काठमाडौं- जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टल वार्डेनले छात्राहरूलाई यौन दुर्वव्यहार गरेको आरोपमा अभिभावकहरू आन्दोलनमा उत्रिएका छन्। शिक्षालयका होस्टल वार्डेनले होस्टलमा बसेका छात्राहरूलाई दुर्वव्यहार गरेको भन्दै अभिभावकहरू आन्दोलनमा उत्रिएका हुन्। अभिभावक आन्दोलनमा उत्रिँदा झडपको अवस्था सृजना भएपछि प्रहरी टोली स्कुलमा पुगेको छ।
सबै पढ्नुहोस