विवाद पश्चात् युट्युबबाट हटाइयो ‘मनबार’
जेठ ७, २०७८विवादपश्चात् लघु चलचित्र ‘मनबार’ युट्युबबाट हटाइएको छ । भारतीय चलचित्र ‘नामर्द’ को हुबहु कपी भएको भन्दै यो चलचित्रको सामाजिक सञ्जालमा विरोध भएको थियो । चलचित्रमा सुरक्षा पन्त र कोसिस क्षेत्रीको मुख्य भूमिका रहेको छ । ‘नामर्द’मा जयेश मेस्ट्रीको कथा, संवाद र गीत रचना रहेको सिनेमाको पटकथा र निर्देशन भने उदय कामतले गरेका हुन् ।
सबै पढ्नुहोस