रेलमार्ग सञ्जाल विकास गर्न १० अर्ब ३० करोड विनियोजन
जेठ १५, २०७८काठमाडौं- सरकारले देशभत्रि रेलमार्गको सञ्जाल विस्तार गर्न आगामी आर्थिक वर्षको बजेटमा १० अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ । जोगबनी–बिराटनगर रेल सेवा सञ्चालन गर्ने, कुर्ता–जयनगर–जनकपुरमा रेल सेवा शुरु गर्ने, बर्दिवासमा स्टेशन निर्माण, काँकडभिट्टा ईनरुवाको जग्गा अधिगरण गरी निर्माणको काम शुरु गरिने अर्थमन्त्री विष्णु पौडेलले जनाएका छन्
सबै पढ्नुहोस