सिक्लेस हाइड्रोपावरको आईपीओ बिक्री खुला
भदौ २९, २०७९काठमाडौँ- सिक्लेस हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्दैछ। आज कार्यालय समयदेखि कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो। यो मध्ये ५ प्रतिशत अर्थात् ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात् ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी १० लाख ५८ ह
सबै पढ्नुहोस