नेपाललाई दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार्न सकिँदैन : पोखरेल
साउन १५, २०७८नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई दोस्रो अध्यक्षका लागि स्वीकार गर्न नसकिने बताएका छन् । साउन १५ का अवसरमा शुक्रबार थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिएको खीर खाने कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेपाल पक्षले राखेको प्रस्ताव पार्टीको विधि र विधान
सबै पढ्नुहोस