अब एसईई र कक्षा १२ को परिक्षा मोडालिटी परिवर्तन हुने
जेठ ६, २०७८सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ । आठ लाखभन्दा बढी विद्यार्थीलाई कोरोना (कोभिड–१९) को सङ्कट भइरहँदा कसरी परीक्षाको निकास दिने भन्नेबारे अध्ययन सुरु गरिएको हो । राष्ट्रिय परीक्षा बोर्
सबै पढ्नुहोस