गृहजिल्ला चितवनबाट प्रेस युनियनको केन्द्रीय महासचिवमा नकुल अर्यालको उम्मेदवारी घोषणा
असार ३०, २०७९भरतपुर- नेपाल प्रेस युनियनको केन्द्रीय महासचिवमा नकुल अर्यालले गृहजिल्ला चितवनबाट उम्मेदवारी घोषणा गर्नुभएको छ । नेपाल प्रेस युनियन चितवनले भरतपुरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा उहाँले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । प्रेस स्वतन्त्रता र पत्रकार हकहितका लागि भएका सबैजसो आन्दोलनमा अग्रमोर्चामा देखिने अर्याल श्रमजीवि पत्रकारको पक्षमा वकालत गर्ने पत्रकारका रुपमा स्थापित
सबै पढ्नुहोस