×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सूचना प्रविधि

घट्यो  रियलमी सी १५ को मुल्य

घट्यो रियलमी सी १५ को मुल्य

चैत २६, २०७७

काठमाडौँ - बजारमा सर्वाधिक बिक्रि भइरहेको मोबाइल रियलमी सी १५ को मुल्य घटेको छ । दुई महिनाअघि मात्रै अल्ट्रा–लंग ब्याट्री लाइफ र फास्ट चार्जिङका विशेषताका साथ भित्रिएको सी १५ को मुल्य १५ सयले घटेको हो । ६ हजार एमएएच ब्याट्री रहेको फोनमा १८ वाटमा चार्जिङ सिस्टम रहेको छ । उक्त फोन अब नेपाली बजारमा १८ हजार ५९० मा उपलब्ध भएको छ । नेपाली बजारमा सार्वजनिक हुँदा यो फोनको बजार मूल्य १९ हजार ९ सय ९० रुपैयाँ तोकिएको थियो

सबै पढ्नुहोस