काे बन्ला लघुवित्त बैंकर्स संघको अध्यक्ष ? आज निर्वाचन हुने
कार्तिक ५, २०७८काठमाडाैँ - लघुवित्त वित्तीय संस्थामा कार्यरत प्रमुख कार्यकारी अधिकृत (सिईओ) हरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघ को पन्ध्रौँ बार्षिक साधारणसभा आज अर्थात कात्तिक ५ गते हुदैछ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा हुन लागेको सभाले नयाँ कार्यसमिति चयन समेत गर्ने भएको छ। बिगतमा नयाँ कार्यसमिति चयन अर्थात निर्वाचन ह
सबै पढ्नुहोस