गुजरातलाई हराउँदै चेन्नईले जित्यो पाँचौं पटक आईपीएलको उपाधि
जेठ १६, २०८०एजेन्सी- महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग २०२३ को उपाधि जितेको छ । सोमबार राति गुजरातकोअहमदाबादमा आयोजित आईपीएल—२०२३ को फाइनलमा गुजरात टाइटन्सलाई हराउँदै चेन्नई पाँचौँपल्ट च्याम्पियन बनेको हो । यसअघि चेन्नई २०१०, २०११, २०१८ र २०२१ मा आईपीएल च्याम्पियन बनेको थियो । यससँगै डिफेन्डिङ च्याम्पियन रहेको गुजरात भने उ
सबै पढ्नुहोस