×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

टाइगर कप भलिबल

टाइगर कप भलिबल महिलातर्फको उपाधीमा एपीएफको ह्याट्रिक

टाइगर कप भलिबल महिलातर्फको उपाधीमा एपीएफको ह्याट्रिक

माघ ६, २०८०

पोखरा - विभागीय टोली एपीएफ क्लबले टाइगर कप अन्तर्गत महिला भलिबलको उपाधि जितेको छ ।  शनिबार भएको फाइनल खेलमा चन्द्रागिरी न्यु डायमण्डलाई सोझो सेटमा हराउँदै एपीएफले लगातार उपाधि आफ्नो पक्षमा पारेको हो । एपीएफले लगातार तेस्रो पटक उपाधि जितेको हो । एपीएफले महिलातर्फ दोस्रो र तेस्रो संस्करणको उपाधि पनि जितेको थियो ।  

सबै पढ्नुहोस