एएफसी सामाजिक उत्तरदायित्व समिति सदस्यमा एन्फा उपाध्यक्ष दावा नियुक्त
बैशाख १९, २०८०काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा एसियाली फुटबल महासंघ (एएफसी) को सामाजिक उत्तरदायित्व समितिका सदस्य नियुक्त भएका छन्। यो समितिको अध्यक्षमा म्यानमार फुटबल महासंघका जाव जाव अध्यक्ष छन्। समितिको सदस्यमा दावासहित एसियाका विभिन्न राष्ट्रका १५ सदस्य छन्। दावा बी डिभिजन क्लब प्लानिङ ब्वाइजका अध्यक्ष
सबै पढ्नुहोस