टाइब्रेकरमा चुक्यो नेपाल, जोर्डन छैटौं पटक च्याम्पियन
फाल्गुण १८, २०८०काठमाडौं - वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको उपाधि जोर्डनले जितको छ । बिहीबार राति भएको खेलमामा नेपाललाई टाइब्रेकरमा पराजित गर्दै जोर्डन छैटौं पटक उपाधि जित्न सफल भएको हो । निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि जोर्डन टाइब्रेकरमा ५-३ ले विजयी भएको हो । नेपाल ११ औं पटक फाइनलमा पनि उपाधि जित्न सफल भएन । यसअघि साफ च्याम्पियनसिप र दक
सबै पढ्नुहोस