थप ६ हजार ८२७ जना कोरोना संक्रमित १० को मृत्यु
माघ १४, २०७८काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो। यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ जना काय
सबै पढ्नुहोस