विद्यालयको बाटैमा बित्छ चार घण्टा
भदौ ३०, २०७९काठमाडौं - सरकारले बर्सेनि सुलभ र सहज तरिकाबाट बालबालिकालाई शिक्षा उपलब्ध गराउन विभिन्न कार्यक्रम तथा नाराहरू तय गर्ने गरेको छ । ग्रामीण क्षेत्रका बालबालिकाका लागि ती नारा नारामै सीमित बन्ने गरेका छन्। उनीहरू घण्टौँ टाढाका विद्यालय धाएर शिक्षा लिन बाध्य छन्। धनकुटाको साँगुरीगढी गाउँपालिका–७, आस्कोटका अर्पण राई करिब दुई घण्टा टाढाको स्कुलबाट शिक्षा
सबै पढ्नुहोस