निको नहुँदै बिरामीलाई दुर्व्यवहार गरेर जबर्जस्ती निकालेको आरोप
भदौ २०, २०७८सप्तरी - सदरमुकाम राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकले बिरामीलाई दुब्र्यवहार गरेर बाहिर निकालेको पीडित पक्षले आरोप लगाएका छन् ।दुर्घटनामा घाइते भएर उपचार गराइरहेकी राजविराज नगरपालिका– २ कि ललिता देवी साह निको नहुँदै गालीगलौच गरेर निकालेको पीडित पक्षको भनाइ छ । तीन सातादेखि उपचार गराइरहेकी ललितालाई चिकित्सक डा. प्रणेश यादवले गालीगलौज
सबै पढ्नुहोस